Our Aim

पर्यटनमा हाम्रो उद्देश्य !

  • स्थानीय, प्रादेशिक, राष्ट्रिय, तथा अन्तरास्ट्रिय पर्यटकीय गन्तब्यस्थलको सम्भावनाको खोजी गर्नु !
  • डिजिटल तथा ननडिजिटल पर्यटकीय विकासका लागि नीतिगत तथा कार्यगत योजना बनाउने तथ्यांकीय आधार तयार गर्नु !
  • पर्यटकीय क्षेत्रमा भएका तथा हुन सक्ने रोजगारीमा आधारित जानकारीहरु उपलब्ध गराउने !