Our Aim

स्वास्थमा हाम्रो उद्देश्य !

  • स्वास्थ क्षेत्रका रैथाने ज्ञान, सीप तथा प्रविधिको खोजी गरी तिनलाई आधुनिक स्वास्थको परिपूरक बनाउने उपायहरु खोज्ने !
  • औषधी, विमा, सुविधा, जनशक्ति, लगानी, उपकरण तथा तयारी सहितको आपतकालीन सेवाको एकीकृत जानकारी दिने !
  • पोषण, रोग, रोकथाम, तथा सेवाको नीतिगत एवं कार्यगत सुविधाको तथ्यांकीय विश्लेषण गर्ने !