हाम्रो उद्देश्य

शासन व्यवस्थामा हाम्रो उद्देश्य !

  • पारदर्शी तथा जिम्मेवार शासन व्यवस्थाका लागि आवस्यक डिजिटल तथ्यांकहरु उपलब्ध गराउने !
  • सेवा प्रवाहका सरल, सहज, तथा नैतिक उपायहरुको पहिचान गरी जनविश्वास आर्जन गर्ने !
  • सेवा प्रदायकहरुको कार्य सम्पादन तथा नागरिकको सन्तुष्टीबीचको लेखाजोखा गर्ने !