लगिन गरेपछि के गर्ने !
डेमो युजरले ड्यासबोर्ड मार्फत आफुले चाहेको बिवरणहरु हेर्न सक्नुहुन्छ !
प्रीमियम युजरले भने आफु अनुकुल ड्यासबोर्ड र चार्टहरु बनाउन सक्नुहुन्छ !
नियमित अपडेटहरु !
हाल डेटामा नया अपडेट कुनै पनि नरहेको ! लगिन गरेपछि Data Insight भन्ने मेनुबाट डेटाले के भन्न खोजेको हो, त्यो हेर्न सकिने व्यवस्था हुदै छ !
निरन्तर सोधिने प्रश्नहरु !
🔍 ड्यासबोर्डमा देखाइएको डेटा कसरी फिल्टर गर्ने?
📊 ड्यासबोर्डको बायाँपट्टि रहेका फिल्टरहरू प्रयोग गर्नुहोस् र आवश्यकतानुसार फिल्टर गर्नुहोस्।
📝 ड्यासबोर्डको नाम परिवर्तन गर्न खोजेको थिए, हुन्छ नि?
🛠️ हुन्छ, यो कार्य प्रिमियम युजर ले मात्र गर्न सक्छ। त्यसका लागि ड्यासबोर्डको Actions मा जानुहोस् र नाम परिवर्तन गर्नुहोस्।
🧾 ड्यासबोर्डमा थुप्रै चार्टहरू छन्, चार्टहरुबीच केहि जानकारी राख्न खोजे, मिल्छ?
📌 छ। त्यसका लागि दायाँपट्टि रहेको Edit Dashboard मा क्लिक गर्नुहोस्, Layout Elements मा गएर Header लाई उपयुक्त ठाउँमा राख्नुहोस्। त्यसपछि चार्टहरू माझ तपाईंको सन्देश पनि देखाउन सक्नुहुन्छ।
💾 के म आफुले चाहेको चार्ट वा ड्यासबोर्ड export गर्न सक्छु?
📥 सक्नुहुन्छ। दायाँपट्टि रहेको ... थोप्लोमा क्लिक गर्नुहोस्। त्यहाँ Download देखिन्छ, त्यसबाट Excel, PDF, वा तस्वीरको रूपमा निर्यात गर्न सकिन्छ !